लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्री देउवा सरे बालुवाटार

IMG

तिलोत्तमा सिटी १ साउन २०७८,शुक्रवार। प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन् । उनी केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।देउवा निकट स्रोतका उनी ज्योतिषले दिएको समयमा बालुवाटार प्रवेश गरेका हुन्। गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।  

कमेन्ट गर्नुहोस्