
असार २१ गते सोमबार २०७८ तिलोत्तमा सिटी।निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका आगामी साउन १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ ।प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको बहस सर्वोच्च अदालतमा बहस चलि रहेको बेला आयोगले असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्नुपर्ने कार्यतालिका तयार गरेको आयोगले जानकारी दिएको छ।सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरिएको थियो।
कमेन्ट गर्नुहोस्