लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

IMG
जेष्ठ २६ गते बुध बार २०७८ तिलोत्तमा सिटी।प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । ओली नियमित छलफल र भेटघाटका लागि शीतलनिवास पुगेको बालुवाटार स्रोतले बतायो ।पछिल्लो समय राजनीति जटिल बन्दै गएको बेला राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाट बाक्लिँदै गएको छ ।बिहीबार नै गण्डकी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत दिँदैछन् भने आज सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनमा कारण देखाउ आदेश जारी गरेको छ ।

कमेन्ट गर्नुहोस्