लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तीन जना उपप्रधानमन्त्रीसहित यस्तो बन्यो मन्त्रिपरिषद्

IMG

जेष्ठ २२ गते शनिबार २०७८ तिलोत्तमा सिटी। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्नुभएको छ । जनता समाजवादी पार्टीका आठ मन्त्री र दुई जना राज्यमन्त्रीले शपथ लिएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । नयाँ र पुराना गरी १७ जनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।


नयाँ मन्त्रिपरिषद् यस्तो छ–


केपी शर्मा ओली : प्रधानमन्त्री, रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन ।

विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ

राजेन्द्र महतो : उपप्रधानमन्त्री, सहरी विकास

रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र

कृष्णगोपाल श्रेष्ठ : शिक्षा

वसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात

लीलानाथ श्रेष्ठ : कानुन न्याय तथा संसदीय मामिला

शेरबहादुर तामाङ : स्वास्थ्य

शरतसिंह भण्डारी : ऊर्जा

विमल श्रीवास्तव : श्रम तथा रोजगार

उमाशंकर अरगरिया : संस्कृति– पर्यटन

चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

अनिल झा : खानेपानी तथा सरसफाइ

लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था

एकवाल मियाँ : युवा तथा खेलकुद

रेणुका गुरुङ : राज्यमन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक

चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा

कमेन्ट गर्नुहोस्