लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रदेश ५ सामाजीक बिकास मन्त्रालयद्धारा स्वास्थ्यका केहि कर्मचारीको सरुवा

tillotmacitynews - 2020 Sep 18 06:58 PM
IMG

प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले स्वाथ्यका केहि कर्मचारीको सरुवा गरेको छ।मन्त्रालयले आज सुचना प्रकाशित गरि कर्मचारीलाई कामकाज गर्ने गरि सरुवा गरेको हो ।मन्त्रालयले चिकित्सक नर्स ल्याबटेक्नीसियन आयुर्वेद लगायका लाई काजमा सरुवा गरेको सामाजीक बिकास मन्त्रालयले जनाएको छ ।प्रदेश सरकार प्रदेश नं ५ कर्मचारी ब्यबस्थापन कार्यबिधि बमोजीम उनिहरुलाई सरुवा गरिएको छ । नेपाल स्वास्थ्य सेवाका र नेपाल शिक्षा सेवाका बिभिन्न समुह उपसमुह तहका कर्मचारीलाई सरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्