लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो

tillotmacitynews - 2020 Jun 03 12:40 AM
IMG

काठमाडौं, जेठ २०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार २८८ जना कोरोना संक्रमित थपिएको जनाएका छन् ।


मंगलबार थपिएका २८८ जनासहित नेपालमा कोरोना संक्रमित संख्या २ हजार ९९ जना पुगेका छन् ।


६१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । क्‍वारेन्टाइनमा रहेका धेरै मानिसहरु भारतबाट आएइ रहेका छन् । ति व्यक्तिहरुमा धेरै संक्रमण देखिएको छ । 

कमेन्ट गर्नुहोस्