
काठमाडौं : नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमीतको कुल संख्या ६७५ पुगेको छ । पछिल्लो कोरोना परीक्षणको क्रममा विभिन्न जिल्लामा गरि थप ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता ड। समिरकुमार अधिकारीले जानकारी गराउनुभयो । उनीहरुको विवरण यस प्रकार छ:
कमेन्ट गर्नुहोस्