लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
लुम्बिनीमा कांग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी निर्वाचित

तिलोत्तमा सिटि २०८० माघ ११ गते । राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सा...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रियसभा निर्वाचनका लागि यस्तो छ लुम्बिनी प्रदेशमा तयारी

तिलोत्तमा सिटी,२०८० माघ १० गते । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई वटा मतदान केन्द्र रहने भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा ६ महिनामा ९ प्रतिशत विकास बजेट खर्च

तिलोत्तमा सिटी, २०८० माघ ९ गते । पुँजीगत खर्च बढाउन र बजेटको कार्यान्वयनका लागि पर्याप्त पूर्वतयारी गर्न हरेक जेठ १५ गतेभित्र बजेट ल्याउने कानुनी व्यवस्था भए पनि ती बजेट खर्चको शैली भने पुरानै अवस्थाक...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा १५ लाखको कारोबार

तिलोत्तमा सिटी, २०८० माघ ३ गते । लुम्बिनी प्रदेशका महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि नेपालगन्जमा सञ्चालन गरिएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा १५ लाख रुपियाँको कारोबार भएक...

पूरा समाचार पढनुहोस
IMG
आफैं लाइसेन्स छाप्न केन्द्र सरकारसँग परामर्श लिदै लुम्बिनी प्रदेश

तिलोत्तमा सिटी, २०८० माघ ३ गते । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) आफैं छाप्ने प्रक्रिया अघि बढाउन खोजेको भन्दै त्यसका लागि सहयोग गर्न केन्द्र सरकार...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा कुपोषणबाट ७ जनाको मृत्यु, पोषण सुधारमा के हुँदैछ पहल ?

तिलोत्तमा,२०८० माघ १ गते । लुम्बिनी प्रदेशमा पोषण सुधारको अवस्था नाजुक देखिएको छ । ख्याउटेपन, पुड्कोपन र कम तौल भएका बच्चाहरूको अवस्थालाई हेर्दा लुम्बिनी प्रदेशमा पोषणको आधार नाजुक देखिएको हो । जसका...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धन दल जनमत पार्टीको उम्मेदवारी कायमै

तिलोत्तमा सिटी ,२०८० पुष २८ गते । राष्ट्रियसभाको निर्वाचनको लागि लुम्बिनी प्रदेशमा सत्ताको साझेदार दल जनमत पार्टीको उम्मेदवारी कायम नै रहेको छ । उक्त पार्टीका उम्मेदवार बालगोविन्द चौधरीले मनोनयन दर्त...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट राप्रपाका थापाले गरे उम्मेदवारी फिर्ता

तिलोत्तमा सिटी ,२०८० पुष २७ गते । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निरञ्जन थापाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार...

पूरा समाचार पढनुहोस
IMG
शनिबारदेखि प्रधानमन्त्री कप क्रिकेट : लीग चरणका ११ खेल भैरहवामा

तिलोत्तमा सिटी ,२०८० पुष २६ गते । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । यसैबीच प्रतियोगिता अन्तरगत ११ वटा लीग चरणका खेल भैरहवामा हुन...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशसभा– कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल

तिलोत्तमा सिटी ,२०८० पुष २६ गते । लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग क...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी पर्यटन विकास परिषद्‌द्वारा २८३ पर्यटकीय गन्तव्य पहिचान

तिलोत्तमा सिटी ,२०८० पुष २६ गते । लुम्बिनी पर्यटन विकास परिषद्ले लुम्बिनी प्रदेशका २८३ पर्यटकीय गन्तव्य पहिचान गरेको छ । पर्यटकीय क्षेत्रहरू प्रवर्द्धन र विकास गर्ने उद्देश्यले प्रदेशका १२ वटै जिल्लाम...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता

तिलोत्तमा सिटी , २०८० पुष २३ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि नेकपा एमालेका दुई जनाले मनोनयन दर्ता गरेका छन् । पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री ( जिसी) र दाङकी तुलसाकुमारी केसीले उम्म...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा माओवादीबाट झक्कु सुवेदीले गरे उम्मेदवारी दर्ता

तिलोत्तमा सिटी , २०८० पुष २३ गते । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट नेकपा माओवादी केन्द्रका झक्कु प्रसाद सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । सुवेदीले सोमबार मुख्य निर्वाचन अधि...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा ७ जनाको उम्मेदवारी

तिलोत्तमा सिटी , २०८० पुष २३ गते । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीकाअनुसार ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उ...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीका ७ सहित ५६ वडामा रास्वपाको अधिवेशन

तिलोत्तमा सिटी,२०८० पुष २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार लुम्बिनी प्रलेशका ७ सहित देशभर ५६ वटा वडामा अधिवेशन गर्दैछ । सो पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा अधिवेशन आयो...

पूरा समाचार पढनुहोस