लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
लुम्बिनीमा मुख्यमन्त्रीद्वारा माओवादीका दुई मन्त्री बर्खास्त

तिलोत्तमा सिटी,२०८० फागुन २३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी शिखर सम्मेलन स्थगित

तिलोत्तमा सिटी २०८० फागुन २२ गते । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ ।आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फ...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको निर्माणाधीन चार लेन सडक अलपत्र

तिलोत्तमा सिटी, २०८० माघ १९ गते । अन्तर सरकारी निकाय बिचको समन्वय अभावमा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको लाइफलाइन मानिएको चारलेनकाे सडक निर्माण अलपत्र परेको छ। सिंचाइ कार्यालय मातहत रहेको नहरका...

पूरा समाचार पढनुहोस
IMG
बुद्धको बारेमा देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

तिलोत्तमा सिटी, २०८० माघ १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन । लुम्बिनी बौद्ध विश्वविद्यालयक...

पूरा समाचार पढनुहोस
IMG
भैरहवामा १ वर्षमा १६७ जनाको सीमाबाट उद्धार

तिलोत्तमा सिटी,२०८० फागुन १८ गते । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपाल भैरहवा शाखाले एक वर्षमा बेचबिखनको जोखिममा परेको भन्दै १ सय ६७ जना महिला तथा किशोरीलाई विभिन्न सीमानाकाबाट उद्धार गरे...

पूरा समाचार पढनुहोस
IMG
आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन

तिलोत्तमा सिटी,२०८० फागुन १८ गते । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुनेभएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी द...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशसभाका एक सदस्य निलम्बित, अर्का फरार

तिलोत्तमा सिटी २०८० फागुन १६ गते । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १८ गतेका लागि आह्वान गरिएको छ । झन्डै ६ महिनापछि बस्न थालेको प्रदेशसभा बैठक सुरु हुनुभन्दा एक हप्ता अघि दुई सांसदका मुद...

पूरा समाचार पढनुहोस
IMG
राप्रपाका लुम्बिनी प्रदेश सभा सदस्य यादव निलम्बित

तिलोत्तमा सिटी २०८० फागुन १२ गते । लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव प्रदेशसभा सदस्यबाट निलम्बनमा परेका छन् । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गर...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

तिलोत्तमा सिटी,२०८० फागुन ११ गते । रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाउने तयारी गरिएको छ । एक हजार एक सय खोप केन्द्र मार्फत दुईचरणमा गरेर खोप लगाइँदै छ । खोेप लगाउनका...

पूरा समाचार पढनुहोस
IMG
कार्यसम्पादनमा लुम्बिनी कमजोर

तिलोत्तमा सिटी,२०८० फागुन ११ गते । वित्तीय हस्तान्तरण सिफारिसका लागि महत्त्वपूर्ण मानिने कार्यसम्पादन मूल्याङ्कनमा अधिकांश प्रदेश औसतभन्दा निकै कम अवस्थामा देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा...

पूरा समाचार पढनुहोस
IMG
मुख्यमन्त्री चौधरी र प्रधानमन्त्री भेटवार्ताः सदनमा बिशेष सम्बोधन बारेमा छलफल

तिलोत्तमा,२०८० फाल्गुण ९ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भएको छ ।काठमाडौमा भएको भेटवार्तामा प्रधानमन्त्रीले प्रदेश सभामा सम...

पूरा समाचार पढनुहोस
IMG
राम्रो काम गर्नसके मात्र ‘रिन्यू’ हुन्छौं : मन्त्री पाण्डेय

तिलोत्तमा,२०८० फाल्गुण २ गते।लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले आफूहरुले राम्रो काम गर्न सके मात्र जनताबाट ‘रिन्यू’ हुन सक्ने बताएका छन् । उनले आफूहरु पाँच वर्षका लागि निर्वाचित भएको...

पूरा समाचार पढनुहोस
IMG
आवधिक योजना बनाउँदै प्रदेश सरकार

तिलोत्तमा सिटी २०८० फागुन १ गते । लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजना बनाउँदै छ । आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी बनाउन थालिएको आवधिक योजनाको विषयमा सरोकारवालाको राय सुझाव सङ्कल...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेश सरकारको विकास गति सुस्त

तिलोत्तमा सिटी,२०८० माघ २५ गते । सरकार गठनदेखि नै गठबन्धनको सहमतिमा अल्झिएको लुम्बिनी प्रदेश सरकारको विकास बजेट खर्चमा सुस्त देखिएको छ । गठबन्धन सरकार गठनको झण्डै एक वर्ष पुग्न लाग्दा पनि सरकारले विका...

पूरा समाचार पढनुहोस
IMG
कपास विकास समिति खारेज गरेर जग्गा हडप्ने रणनीति

तिलोत्तमा सिटी,२०८० माघ २५ गते । पञ्चायतकालमा नेपालमै कपडा उत्पादन गर्ने उद्देश्यले कपास विकास समिति, बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योग स्थापना भयो । यी तीन निकाय एक अर्कासँग सम्बन्धित रहने गरी...

पूरा समाचार पढनुहोस