लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छ: प्रधानमन्त्री

तिलोत्तमा सिटी,२०८० चैत्र २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताउनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठक...

पूरा समाचार पढनुहोस
IMG
विद्यालय आफैँले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने

तिलोत्तमा सिटी,२०८० चैत्र २३ गते । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत) ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र...

पूरा समाचार पढनुहोस
IMG
परीक्षणपश्चात् ,गुल्मीमा विद्युतीय गाडी सञ्चालन

तिलोत्तमा सिटी,२०८० चैत्र २२ गते । एक महिनाको सफल परीक्षणपश्चात् मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मैत्री यातायात प्रालिद्वारा गुल्मी जिल्लामा अत्याधुनिक सेवासहितको वातावरण मैत्री दस वटा वि...

पूरा समाचार पढनुहोस
IMG
विद्यार्थी र अभिभावकमाथि भर्नाका नाममा ज्यादती भयो : सांसद बस्नेत

तिलोत्तमा सिटी, २०८० चैत २१ गते । राष्ट्रिय सभाको बैठकमा सांसद जितजङ्ग बस्नेतले नयाँ शैक्षिक सत्र लाग्ने बित्तिकै विद्यार्थी र अभिभावकलाई विद्यालयहरूले ज्यादती गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण ग...

पूरा समाचार पढनुहोस
IMG
एसइईमा ३.२ जिपिए ल्याउनेलाई मासिक एक हजार दिने

तिलोत्तमा सिटी,२०८० चैत्र २० गते । गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई मासिक एक हजार दिने भएको छ । यस नगरपालिकाले उच्च शिक्ष...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-६ मा जेष्ठ नागरिकसँग वडा अध्यक्ष कार्यक्रम, करिव ५० जनाको निशुल्क स्वास्थ्य परिक्षण

तिलोत्तमा,२०८० चैत्र २० गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा सञ्चालन गरिएको “जेष्ठ नागरिकसँग वडाअध्यक्ष” कार्यक्रम अन्तर्गत वडा नम्बर ६ कुन्जपार्क मगर भवनमा विशेषज्ञ सेवा सहितको निःशुल्क घुम्ती...

पूरा समाचार पढनुहोस
IMG
आँखाको नानी प्रत्यारोपण गर्न लाग्ने सबै खर्च लुम्बिनी प्रदेश सरकारले बेहोर्ने

तिलोत्तमा सिटी, २०८० चैत २० गते । लुम्बिनी प्रदेशमा अबदेखि आँखाको नानी प्रत्यारोपण नि:शुल्क हुने भएको छ। अबदेखि प्रदेशभरका नागरिकको आँखाको नानी प्रत्यारोपण गर्न लाग्ने सबै खर्च प्रदेश सरकारले बेहोर्...

पूरा समाचार पढनुहोस
IMG
स्वास्थ्य स्वयंसेविकालाई लुम्बिनी प्रदेश सरकारकाे सम्मान

तिलोत्तमा सिटी, २०८० चैत १८ गते । ६० वर्ष उमेर पूरा भई सेवाबाट बिदाइ हुने महिला स्वास्थ्य स्वंयसेवकलाई लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले सम्मान गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारले यस वर...

पूरा समाचार पढनुहोस
IMG
जागृतिको समन्वयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

तिलोत्तमा,२०८० चैत्र १७ गते। स्वस्थ रगत सबैका लागि भन्ने उद्देश्यका साथ शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलाेत्तमा १-४ अन्तर्गत हरियाली वन संरक्षण महिला उपसमुह र नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत...

पूरा समाचार पढनुहोस
IMG
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने

तिलोत्तमा सिटी, २०८० चैत १७ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको लुम्बिनी वर्ल्ड स्कुलमा असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम हुने

तिलोत्तमा,२०८० चैत्र १५ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ स्थित मधवलियामा रहेको लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्ने भएको छ । विहिवार पत्रकार सम्मे...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि उपचार सेवा थप, 'आईयूआई' प्रविधि सुरु

तिलोत्तमा सिटी, २०८० चैत १५ गते । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमा...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा त्रियासी हजार विद्यार्थीले एसइई दिँदै

तिलोत्तमा सिटी, २०८० चैत १५ गते । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ८३ हजार चार सय विद्यार्थी सहभागी हुँदै छन् । परीक्षा सम्पन्न गर्न सात हजार ५...

पूरा समाचार पढनुहोस
IMG
एसइई परीक्षा उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

तिलोत्तमा,२०८० चैत्र १४ गते। विहिबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यसवर्षदेखिको परीक्षामा ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरिएको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३...

पूरा समाचार पढनुहोस
IMG
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने

तिलोत्तमा सिटी,२०८० चैत्र १४ गते । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्ष...

पूरा समाचार पढनुहोस