लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
सरकारले तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्न पाइने !

तिलोत्तमा सिटी, २०८० पुस २५ गते । बागमती प्रदेश सरकारले १३ जिल्लामा एक÷एक वटा सार्वजनिक विरोधस्थल निर्माण गर्ने भएको छ । सोही अनुसार प्रदेश सरकारको गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी बजे...

पूरा समाचार पढनुहोस
IMG
बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए

तिलोत्तमा सिटी, २०८० पुस २५ गते । चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले गत असोज २५ गते...

पूरा समाचार पढनुहोस
IMG
बर्दिया निकुञ्जको गोदामबाट बाघका २५ वटा दाह्रा र गैंडाको खाग गायब

तिलोत्तमा सिटी, २०८० पुस २५ गते । बर्दिया राष्ट्रिय निकुञ्जको गोदामबाट पाटे बाघका २५ वटा दाह्रा र एउटा गैंडाको खाग गायब भएको पाइएको छ । निकुञ्जमा नयाँ वार्डेनका रुपमा अशोक भण्डारी गएपछि जिन्सी शाखामा...

पूरा समाचार पढनुहोस
IMG
पोखरामा फेला परेको पहेँलो धातु ‘सुन नभएको’ प्रमाणित

तिलोत्तमा सिटी, २०८० पुस २५ गते । पोखरामा सोमबार बिहान फेला परेको सुनजस्तै देखिने ४५ थान पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त वस्तु पोखरा १५, टुटुंगाका ढुंगेसाँघ...

पूरा समाचार पढनुहोस
IMG
रामबहादुर बम्जनको घरबाट १६ देशका मुद्रा बरामद, सीआईबी भन्छ– कम्तिमा साढे ३ करोड नेपाली रुपैयाँ छ

तिलोत्तमा सिटी, २०८० पुस २५ गते । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको घरमा छापा मारेर प्रहरीले १६ वटा देशका मुद्रासहित कम्तिमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । केन्द्रीय अनुसन्धा...

पूरा समाचार पढनुहोस
IMG
पाँच वर्षमा देशभरका यातायात कार्यालयबाट १ लाख नक्कली लाइसेन्स

तिलोत्तमा सिटी ,२०८० पुष २४ गते । पछिल्लो पाँच वर्षको अवधिमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी भएको भेटिएको छ । प्रदेश सरकार मातहतका यातायात कार्यालय...

पूरा समाचार पढनुहोस
IMG
नेपाल–भारत पूर्वी सीमा अनुगमन

तिलोत्तमा सिटी,२०८० पुष २४ गते । इलामस्थित सुरक्षा निकायले इलाममा पर्ने नेपालको पूर्वी भारतीय सीमाक्षेत्रको अनुगमन गरेको छ । उत्तरपूर्वी सीमावर्ती क्षेत्र सन्दकपुरदेखि पशुपतिनगरसम्मको सीमा अनुगमन गरिए...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता

तिलोत्तमा सिटी , २०८० पुष २३ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि नेकपा एमालेका दुई जनाले मनोनयन दर्ता गरेका छन् । पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री ( जिसी) र दाङकी तुलसाकुमारी केसीले उम्म...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा माओवादीबाट झक्कु सुवेदीले गरे उम्मेदवारी दर्ता

तिलोत्तमा सिटी , २०८० पुष २३ गते । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट नेकपा माओवादी केन्द्रका झक्कु प्रसाद सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । सुवेदीले सोमबार मुख्य निर्वाचन अधि...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा ७ जनाको उम्मेदवारी

तिलोत्तमा सिटी , २०८० पुष २३ गते । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीकाअनुसार ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उ...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको मैनहियादेखि भारतसम्म १३२ केभी डबल सर्किट प्रशारण लाइन शुभारम्भ

तिलोत्तमा सिटी,२०८० पुष २२ गते । रुपन्देहीको मैनहियादेखि भारतको सम्पत्तियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको विहिबार औपारिक शभारम्भ गरिएको छ । नेपाल भ्रमणका रहेका भारतीय विदेशमन्त्री एस जयशंकरल...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीका ७ सहित ५६ वडामा रास्वपाको अधिवेशन

तिलोत्तमा सिटी,२०८० पुष २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार लुम्बिनी प्रलेशका ७ सहित देशभर ५६ वटा वडामा अधिवेशन गर्दैछ । सो पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा अधिवेशन आयो...

पूरा समाचार पढनुहोस
IMG
केन्द्र सरकारका कारण संघीयता कार्यान्वयन भएन : मुख्यमन्त्री चौधरी

तिलोत्तमा सिटी,२०८० पुष २० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लिबहादुर चौधरीले केन्द्र सरकारको कारण संघीयता कार्यान्वयनमा ढिलाई भएको गुनासो गरेका छन् । बुटवलको ऐतिहासिक जितगढी किल्ला नेपाली सेना...

पूरा समाचार पढनुहोस
IMG
एमाले : राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीबाट ६ जनाको सिफारिस

तिलोत्तमा सिटी , २०८० पुष २० गते । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रदेश कमिटीको बैठकले पाल्पाका झपेन्द्र जिसी कपिलवस्तुका सफ...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेश : विषयगत समितिको निर्वाचन माघको पहिलो हप्ता

तिलोत्तमा सिटी , २०८० पुष २० गते । लुम्बिनी प्रदेशमा पुस १७ गते तोकिएको प्रदेश विषयगत समिति सभापतिको निर्वाचन माघको पहिलो हप्ता गर्ने तयारी भएको छ । लुम्बिनी प्रदेश सभाले त्यसका लागि आन्तरिक गृहकार्य...

पूरा समाचार पढनुहोस