तिलोत्तमा,२०७७ कार्तिक ४- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...
पूरा समाचार पढनुहोस
बुटवल,कार्तिक ४- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छठलगत्तै लिने भएको छ । बोर्डको आइतबार साँझ बसेको बैठकले कार्यविधि पारित गरी परीक्षा लिने निर्णय गरेको हो ।बोर्डले मंसिरको दोस्र...
पूरा समाचार पढनुहोस
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले...
पूरा समाचार पढनुहोस
२०७७ कार्तिक बुटवल । रुपन्देहीकी एक महिलाले अष्ट्रियामा आफ्नै तीन सन्तानको हत्या गरेकी छन् । अष्ट्रियाको क्रोने अनलाइनका अनुसार ३१ वर्षिय नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ जना बालबालिकाको हत्या गरे...
पूरा समाचार पढनुहोस
२०७७ कार्तिक २ तिलोत्तमा । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुष रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा....
पूरा समाचार पढनुहोस
२०७७ कार्तिक १ बुटवल । रुपन्देहीको सब डिभिजन वन कार्यालय मुर्गियाका कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । कार्यालयका वन रक्षक प्रेमचन्द्र विकले काठ ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस रकम लिइरहेका...
पूरा समाचार पढनुहोस
सरकारले तोकेको भाडा दरभन्दा दोब्बर भाडा असुल्ने र कोरोना भाइरसको स्वास्थ्य मापदण्ड पनि कार्यान्वयन नगरेका लामो तथा मध्यम दूरीका यातायातका साधनलाई कारबाही गरिएको छ । अधिकांश सार्वजनिक यातायातले तोकेको...
पूरा समाचार पढनुहोस
२७ असोज, बुटवल । रुपन्देहीमा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु् भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका-१ स्थित नागथानका ४० वर्षीय कृष्णबहादुर केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीक...
पूरा समाचार पढनुहोस
थारु पत्रकार संघ रुपन्देहीको आयोजना र थारु कल्याणकारिणी सभा रुपन्देहीको सहयोगमा लकडाउनले समुदमयमा पारेको असर बिषयक अन्तरकृया तथा बिजया दशमी २०७७ को शुभकामना आदान प्रदान कार्यक्रम आज बुटवलमा सम्पन्न गर...
पूरा समाचार पढनुहोस
रुपन्देहीको क्षेत्र १का सांसद तथा पुर्ब मन्त्री छबिलाल बिश्वकर्माले गांउ गाउमा बिकाशको लहर सुरु भएको बताउनु भएको छ । उहांले समाजको बिकाशमा पुरुष मात्र नभइ महिलाहरुले पनी अगुवाइ गरिरहेको भन्दै नेकपाको...
पूरा समाचार पढनुहोस
तिलोत्तमा-तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना संग मिल्दो लक्षण देखिएकोले पिसिआर चेक गरिएकोमा आज आएको कोरोना परीक्षण रिपोर्टमा घिमिरेलाई कोरोना पोजिटिभ देखिएको...
पूरा समाचार पढनुहोस
२० असोज, बुटवल । नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।प्रदेश सरकारले संसदमा पेश गरेको प्र...
पूरा समाचार पढनुहोस
२०७७ आश्विन १९ बुटवल । कानूनमन्त्री भन्दा बित्तिकै कानून पालना गराउने र अनुशासन कायम गराउने उच्च निकायका प्रतिनिधि हुन् । उनी स्वयम् आफूले पनि अनुशासन र कानून पालना गर्नैपर्ने हुन्छ । तर, प्रदेश ५ का...
पूरा समाचार पढनुहोस
पक्राउ परेकालाई विनाशर्त रिहा गर्न माग १९ असोज, काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेका नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कांग्रेसका...
पूरा समाचार पढनुहोस
अहिले मुख्यमन्त्री काठमाडौंमा छन्।काठमाडौंमा उनले दुई रणनीति बनाएर पार्टी नेता भेटिरहेका छन्। पहिलो, नेकपाका सांसदहरूलाई सकेसम्म ह्विप नै लगाएर प्रस्तावको पक्षमा मतदान गराउने। दोस्रो, यदि लुम्बिनीका स...
पूरा समाचार पढनुहोस