लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
पश्चिमाञ्चल टैङ्कर व्यवसायी संघको १६ औ साधारणसभा सम्पन्न

तिलोत्तमा, पुष १४ गते।पश्चिमाञ्चल टैङ्कर व्यवसायी संघकाे १६ औ वार्षिक साधारणसभा तिलोत्तमा-६ स्थित कुन्जपार्कमा सम्पन्न भएकाे छ । संघका अध्यक्ष राकेस कुमार कसौधनको सभापतित्व तथा नेपाल आयल निगमकि प्रमुख...

पूरा समाचार पढनुहोस
IMG
युवा लक्षित स्टार्टअप बिजनेसलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

तिलोत्तमा सिटी,२०८० पुष १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरूका लागि स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । ब...

पूरा समाचार पढनुहोस
IMG
महसुल नतिरेका उद्योगीलाई कुलमानले दिए दुई विकल्प

तिलोत्तमा सिटी,२०८० पुष १३ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिरेका उद्योगीलाई पुनरावलोकन प्रक्रियामा जान सुझाव दिएका छन् । २५ प्रतिशत महसुल तिरेर पुनरावलोकन...

पूरा समाचार पढनुहोस
IMG
गौतमबुद्ध विमानस्थलमा कहिलेदेखि होला नियमित अन्तर्राष्ट्रिय उडान ?

तिलोत्तमा सिटी,२०८० पुष १० गते । ०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्दै अन्तर्राष्ट्रिय उडानसँगै यहाँ धेरै होटल आवश्यक पर्ने बताएका थ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको खानेपानी संस्थामा राजनीतिक चलखेल, उपभोक्ता आक्रोशित

तिलोत्तमा सिटी,२०८० पुष ९ गते । रुपन्देही, तिलोत्तमा नगरपालिकामा रहेको आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा चरम राजनीतिक चलखेल भएको छ । राजनीतिक भागबण्डा भएपछि उपभोक्ताले त्यसको बिरो...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी एक्स्पोमा थामी नसक्ने दर्शक

तिलोत्तमा,पुष ९ गते।बुटवलमा जारी लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा दर्शकहरुको सहभागिता उत्साहजनक देखिएको छ । मेला आयोजक रुपन्देही व्यापार संघका अनुसार पुस ५ गतेदेखि सञ्चालित मेलामा...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्र बैंकअगाडि लुम्बिनी प्रदेशका लघुवित्तिय संस्था विरुद्धको प्रदर्शन

तिलोत्तमा सिटी,२०८० पुष ९ गते । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै रुपन्देहीको भैरहवामा लघुवित्तपीडितहरुले प्रदर्शन गरेका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान थप्न माग

तिलोत्तमा सिटी,२०८० पुष ९ गते । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले उडान भर्ने गरेको छ । २०८० वैशाखको २९ गतेदेखि हप्ताको दुई दिन उडान सुरु गरेको निगमको विमानमा कुनै दिन...

पूरा समाचार पढनुहोस
IMG
बढी मूल्यमा एलपी ग्यास बेच्नेलाई निगमले कारबाही गर्ने

तिलोत्तमा सिटी,२०८० पुष ८ गते । तोकेको भन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गर्ने वितरकलाई नेपाल आयल निगमले कारबाही गर्ने भएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्दै निगमले बढी मूल्यमा एलपी ग्यास बेचेको स...

पूरा समाचार पढनुहोस
IMG
मदिरा व्यवसायी संघ भैरहवाको अध्यक्षमा पाण्डे

तिलोत्तमा,पुष ८ गते। मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा भएको अधिवेशनले बाबुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति...

पूरा समाचार पढनुहोस
IMG
अवैध रुपमा मदिरा भित्रिदा व्यवसाय सञ्चालनमा समस्या:व्यवसायी

तिलोत्तमा,पुष ८ गते।अवैध रुपमा मदिरा भित्रिदा व्यवसाय सञ्चालनमा समस्या आएको व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले भारतबाट अवैध रुपमा नेपाल भित्रिने मदिराका कारण व्यवसायीलाई मात्र नभएर राजस्वमा समे...

पूरा समाचार पढनुहोस
IMG
जनउत्थान साकोसको १८ औं बार्सिकोत्सव सम्पन्न

तिलोत्तमा,पुष ७ गते। जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुपन्देहीको १८ औं बार्सिकोत्सव शनिबार सम्पन्न भएको छ । संस्थाको १० वटै केन्द्र बाट संचालित शाखा कार्यालयहरुको बार्सिकोत्सव एकैदिन सम्पन...

पूरा समाचार पढनुहोस
IMG
पौने अर्बको लगानी निर्माण भएको अन्तर्राष्ट्रिय सभाहल प्रयोगविहीन

तिलोत्तमा सिटी,२०८० पुष ७ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय सभा हल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि सञ्चालन कार्यविधि अझै तयार भएको छैन । परिणाम स्वरुप अहिलेसम्म उक्त हलम...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशमा बिना दर्ता सञ्चालित ग्रील व्यवसायलाई नियन्त्रण गर्नुपर्छ : गृहमन्त्री पाण्डे

तिलोत्तमा सिटी,२०८० पुष ७ गते । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले बिना दर्ता सञ्चालित जुनसुकै व्यवसायलाई कडाइका साथ नियन्त्रण गरिने बताएका छन् । उनले बिना दर्ता सञ्चालन हुने व्यवसायले एकाति...

पूरा समाचार पढनुहोस
IMG
बुटवल धागो कारखाना व्यवस्थापन सम्बन्धी अर्थ मन्त्रालयको पत्र उद्योग मन्त्रालयद्वारा अस्वीकार

तिलोत्तमा सिटी, पुष ५ २०८० । अर्थ मन्त्रालयले बुटवल धागो कारखानाको रेखदेख गर्ने जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने निर्णय गरे पनि त्यसको कार्यान्वयन हाललाई थाँती रहने भएको छ । दुई महिन...

पूरा समाचार पढनुहोस