लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सेयर बजारले नाघ्यो २१ सय अंक, फाइनान्समा उच्च वृद्धि

तिलोत्तमा सिटी, २०८१ जेठ ८ गते । सेयर बजारले २ महिनापछि २१ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २३.९४ अंक बढेसँगै २११५ अंकमा पुगेको हो । कारोबार भइरहँदा भने अघिल्लो दिन सोमबार २१२१ अ...

पूरा समाचार पढनुहोस
IMG
बुटवल बजार चलायमान बनाउने उपायको खोजी

तिलोत्तमा सिटी, २०८१ जेठ ८ गते । बुटवल बजारमा आएको मन्दी र व्यवसायीको बढ्दो विस्थापन कसरी रोक्ने भन्ने विषयमा बुटवलमा बृहत् अन्तर्क्रिया गरिएको छ । रुपन्देही व्यापार सङ्घले आयोजना गरेको बुटवल बजार चल...

पूरा समाचार पढनुहोस
IMG
बेलबास बेतहानी सडक ठेक्का रद्द गर्न माग

तिलोत्तमा सिटी, २०८१ जेठ ८ गते । रुपन्देहीको बेलबासदेखि बेतहानीसम्मको करिब आठ किलोमिटर सडक निर्माणको काम बिचैमा अलपत्र पारेको भन्दै स्थानीयले ठेक्का रद्द गर्न माग गरेका छन् । बुटवलको बेलबासदेखि रु...

पूरा समाचार पढनुहोस
IMG
बैंकिङ ४ प्रतिशत बढ्यो, नेप्से २०९२ अंकमा

तिलोत्तमा सिटी, २०८१ जेठ ७ गते । सोमबार सेयर बजारको परिसूचक नेप्से २७.५४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०९२ अंकमा पुगेको छ । दिउँसो कारोबारका क्रममा १२ : २३ बजे २१२१ अंकसम्म पुगेको बजार त्यस...

पूरा समाचार पढनुहोस
IMG
भैरहवा भन्सारमा राजस्व सङ्कलनमा कमी

तिलोत्तमा सिटी, २०८१ जेठ ६ गते । चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा भैरहवा भन्सार कार्यालयले राजश्व सङ्कलनमा ५१ प्रतिशत मात्रै लक्ष्य पूरा गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्याल...

पूरा समाचार पढनुहोस
IMG
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

तिलोत्तमा सिटी, २०८१ जेठ ६ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् कर्...

पूरा समाचार पढनुहोस
IMG
उद्योग विभागमा एकै महिना ३८ उद्योग दर्ता,लक्ष्यभन्दा बढी विदेशी लगानी प्रस्ताव

तिलोत्तमा सिटी, २०८१ जेठ ४ गते । नयाँ उद्योग सञ्चालनको लागि व्यवसायीहरूको चासो बढेको छ। चैत र वैशाख महिनामा उद्योग विभागमा दर्ता भएका उद्योग तथा उद्योग सञ्चालनको लागि आएको प्रस्ताव तथा विदेशी लगानीको...

पूरा समाचार पढनुहोस
IMG
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

तिलोत्तमा सिटी, २०८१ जेठ ४ गते । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको छ । प्याकेज नं.२ मा रह...

पूरा समाचार पढनुहोस
IMG
साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

तिलोत्तमा,२०८१ जेष्ठ ३ गते। सहकारी विभागसँगको साझेदारी एवं नेफ्स्कूनको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय साकोस जोखिम विश्लेषण कार्यशाला रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ ।साकोसहरुमा हुने विभिन्न किसिमका...

पूरा समाचार पढनुहोस
IMG
नारायणघाट–बुटबल सडक खण्ड विस्तार उद्योग अगाडि खुम्चियो राजमार्ग

तिलोत्तमा सिटी,२०८१ जेठ ३ गते // बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नारायणघाट–बुटबल सडक खण्ड विस्तारको का...

पूरा समाचार पढनुहोस
IMG
मणिग्रामको क्रिमसन अस्पताल १३ औ बर्षमा,ओपीडी निःशुल्क,ल्याव सेवामा ५० प्रतिशत छुट

तिलोत्तमा,२०८१ जेष्ठ २ गते। रुपन्देहीको तिलोत्तमा मणिग्राममा क्रिमसन कलेज अफ टेक्नोलोजीद्धारा सञ्चालित क्रिमसन अस्पताल १३ औ बर्षमा प्रवेश गरेको छ । वि.स. २०६८ साल जेठ ३ गते स्थापना भएको अस्पताल आफ्नै...

पूरा समाचार पढनुहोस
IMG
रिडी–तम्घास बाटो ४३ वर्षपछि विस्तार हुँदै

तिलोत्तमा सिटी,२०८१ जेठ २ गते // गुल्मीको रिडी–तम्घास सडक टर्याक खोलेको ४३ वषपछि स्तरोन्नति हुन लागेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीखण्डको रिडी–तम्घास सडकको २५ किलोमिटर क्षेत्र विस्तार भइरहे...

पूरा समाचार पढनुहोस
IMG
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

तिलोत्तमा सिटी,२०८१ जेठ २ गते // कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अ...

पूरा समाचार पढनुहोस
IMG
सहकारी ठगी र गिरीबन्धु टी-इस्टेट नीतिगत भ्रष्टाचारमा संलग्नमाथि कारबाही माग गर्दै नेविसंघको प्रदर्शन

तिलोत्तमा सिटी,२०८१ जेठ २ गते // नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारीको बचत अपचलन र गिरीबन्धु टी-इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाह...

पूरा समाचार पढनुहोस
IMG
महावीर पुनलाई मगर महिला संघ लुम्बिनीद्वारा ८ लाख ५३ हजार ७५० रूपयाँ हस्तान्तरण

तिलोत्तमा सिटी, २०८१ जेठ १ गते । नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समितिले बैज्ञानिक डा महावीर पुनलाई किताब बिक्रीबाट उठेको ८ लाख ५३ हजार ७५० रूपयाँ हस्तान्तरण गरेको छ । मंगलबार रूपन्देहीको योगिकुटी...

पूरा समाचार पढनुहोस