लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वेस्ट इन्डिजलाई हराउँदै भारत टी–२० विश्वकपको सेमिफाइनलमा

IMG

काठमाडौं। आयोजक भारत टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।भर्खरै सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै साविक विजेता समेत रहेको भारतले सेमिफाइनलको टिकट काटेको हो।१९६ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि सञ्जु सामसनले उत्कृष्ट पारी खेले। १९.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको भारतका लागि सामसन ५० बलमा ९७ रनसहित अविजित रहे।

कमेन्ट गर्नुहोस्