लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा आइतबार सार्वजनिक विदा

IMG

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले साउन २५ गते आइतबार स्थानीय सार्वजनिक विदा दिएको छ । गाईजात्रा (सापारु) पर्वको अवसरमा एक दिनका लागि विदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले बताउनुभयो ।मेयर पाण्डेयका अनुसार आइतबार उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालयहरु र शिक्षण संस्थाहरुमा समेत विदा गरिएको छ ।

कमेन्ट गर्नुहोस्