लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाका हाकिम अमेरिकामा सम्मानित

IMG

तिलोत्तमा।तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल City of Euless, Texas, the United States of America, Indreni Cultural Association, USA तथा NRNA NCC, USA द्वारा सम्मानित हुनुभएको छ।उहाँ बुद्ध सर्किट पर्यटन प्रबर्द्धनको लागी अन्तर्राष्ट्रिय सेमिनारको सन्दर्भमा (USA)अमेरिका को यात्रामा जानू भएको थियो।


तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले अमेरिकामा भएको सो कार्यक्रममा तिलोत्तमा नगरपालिकाको तर्फबाट बौद्ध प्रबर्द्धन, लुम्बिनीमा पर्यटकको आकर्षण र Visit Lumbini Stay in Tilottama को बिषयमा टेक्सासमा कार्यपत्र प्रस्तुत समेत गर्नुभएको थियो।सो कार्यक्रममा  Indreni Cultural Association, USA  का अध्यक्ष नेत्र प्रसाद पाण्डे र City of Euless, Texas, the United States of America का टिका पौडेलले सम्मान गरेका हुन्। 




कमेन्ट गर्नुहोस्