लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिनाउ नदीमा डुबेर बालक बेपत्ता

IMG

तिलोत्तमा सिटी, २०८१,कार्तिक १७ गते । तिनाउ नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । भारत गोण्डाका १२ वर्षीय बालक मोहम्मद मुसबसिर खान पाल्पा तिनाउ गाउँपालिका ३ ड्यामस्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका हुन् । 


बेपत्ता खान बिहीबार बेलुकी आमाबुवासँगै घुम्न आएका थिए । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्