लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनिल खड्का बने कमेडी च्याम्पियन सिजन-३ का विजेता

IMG

तिलोत्तमा,२०८१ कात्तिक ३ गते।कमेडी च्याम्पियन सिजन- ३ का विजेता सुनिल खड्का बनेका छन्।शनिबार भएको ग्रान्ड फिनालेमा उनी विजेता भएका हुन्। ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन्।काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए।उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन्।

कमेन्ट गर्नुहोस्