लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२०४५ भित्र शून्य कार्बन उत्सर्जन गर्ने सरकारको लक्ष्य

tillotmacitynews - 2024 May 14 04:23 PM
IMG

तिलोत्तमा सिटी,२०८१ जेठ १ गते // सरकारले २०४५ भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने भएको छ । मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।


जीवासमा ऊर्जालाई स्वच्छ एवम् नवीकरणीय ऊर्जाले स्थापना गर्ने कार्ययोजना तयार गर्ने उहाँले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्