लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रहरीले ३६५ जना असईमा भर्ना खोल्यो

tillotmacitynews - 2024 Feb 09 11:24 AM
IMG

तिलोत्तमा सिटी,२०८० माघ २६ गते ।  नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ ।  शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे नेपाल प्रहरीले धेरै सङ्ख्यामा भर्नाका लागि आवेदन माग गरेको हो । 



कमेन्ट गर्नुहोस्