लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भ्रष्टाचारविरुद्ध काठमाडौंमा आजपाको खबरदारी र्‍याली

tillotmacitynews - 2024 Feb 03 06:37 PM
IMG

तिलोत्तमा सिटि २०८० माघ २० गते । आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारबिरुद्ध काठमाडौंमा खबरदारी र्‍याली निकालेको छ । आम जनता पार्टीको उपत्यका संयोजन समितिले भ्रष्टाचारविरुद्ध मोटरसाइकल र्‍याली निकालेको हो । उनीहरुले ‘भ्रष्टाचारीलाई कारवाही गर, जनता लुट्न पाइँदैन, लुटकारी व्यवस्था चाहिदैन’ लगायतको नारा लगाएका थिए ।


थापाथलीबाट सुरु भएको र्‍याली त्रिपुरेश्वर हुँदै रत्नपार्क पुगेर समापन भएको थियो ।

कमेन्ट गर्नुहोस्