लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अत्याधिक चिसोका कारण मर्चवारीका विद्यालयमा विदा

tillotmacitynews - 2024 Jan 17 07:18 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ ३ गते ।  रुपन्देहीको मर्चवारी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित विद्यालयहरुमा दुईदिन जाडो विदा दिएको छ । अत्याधिक जाडोका कारण प्रतिकूल असर पर्ने भएकाले माघ ४ देखि माघ ५ गतेसम्म सम्पूर्ण धार्मिक तथा सामूदायिक विद्यालयहरुमा विदा दिइएको गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताए ।

 

अध्यक्ष बरईका अनुसार दुईदिन वर्षे विदाबाट कट्टा हुने गरी जाडो विदा गरिएको हो ।

कमेन्ट गर्नुहोस्