लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

tillotmacitynews - 2024 Jan 13 07:52 PM
IMG

तिलोत्तमा सिटी ,२०८० पुष २८ गते । शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।


मापन केन्द्रका अनुसार बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

कमेन्ट गर्नुहोस्