लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो

tillotmacitynews - 2024 Jan 04 01:32 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष १९ गते ।  जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्याङ्कअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो ।


सोमबार इशिकावा प्रान्तको नाेटाे क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । भूकम्प पीडितको उद्धार र राहत वितरण अहिले पनि जारी रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्