लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘भ्रष्टाचारको विरोध नागरिकस्तरबाटै गर्नुपर्छ’

IMG

तिलोत्तमा,२३ मंसिर २०८०।भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाईँदै छ । हरेक वर्ष डिसेम्बर ९ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । भ्रष्टाचारको विरोध नागरिकस्तरबाटै गर्नु पर्नेमा जोड दिएर यो वर्ष दिवस मनाईँदै छ । संयुक्त राष्ट्रसंघको भ्रष्टाचार विरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुल्ला गरिएको थियो ।


सोही समयदेखि डिसेम्बर ९ लाई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने गरिएको छ । यस दिवसमा विश्वभर सरकारी र नागरिक संघ–संस्थाहरूको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्द्धनसँग सम्बन्धित विभिन्न काम हुने गर्छन् ।


भष्टाचार विरुद्धको दिवस हरेक वर्ष मनाउदै आइएतापनि भष्टाचार न्युनिकरणमा भने उल्लेखनीय प्रगति भएको पाईदैन । झन्भन्दाझन् भष्टाचार मौलाउदै गएको भष्टाचार विरुद्धका काम गर्ने विभिन्न संसंस्थाहरुले बताउदै आएका छन्  

कमेन्ट गर्नुहोस्