लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रेनु दाहालको बद्‍नाम गरेको आरोपमा दुई जना पक्राउ

tillotmacitynews - 2023 Nov 23 11:22 AM
IMG

तिलोत्तमा सिटी, ७  मंसिर २०८०। सामाजिक सञ्जाल फेसबुकमा भरतपुरकी मेयर रेनु दाहालको बद्‍नाम हुनेगरी फोटो पोष्ट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्ने उपेन्द्र देवकोटा छन् ।


उनीहरूले पत्रकार सन्तोष देउजा र मेयर रेणु दाहालको फोटो सम्पादन गरेर बियर पिएको देखिने बनाएर पोष्ट गरेको आरोप छ आरोपीतहरुलाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । शर्मा र देवकोटा रास्वपामा आवद्ध रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्