लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

tillotmacitynews - 2023 Nov 09 11:36 AM
IMG

तिलोत्तमा सिटी,  २३ कात्तिक २०८०। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि आज बिहीबार जिल्जा अदालत काठमाडौंमा पेसी तोकिएको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ । मुद्दाको सुनुवाइ आज हुने नहुने कुनै निश्चित छैन । लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्