लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा

IMG

तिलोत्तमा, साउन २७ गते २०८०। कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ ।स्टडियम अष्ट्रेलियामा भएको खेलमा इंग्ल्याण्डले कोलम्बियालाई २–१ गोलले पराजित गरेको हो ।खेलको ४४ औँ मिनेटमा लेइसी सान्तोसले गोल गरेर कोलम्बियालाई अग्रता दिलाएकी थिइन् ।तर, पहिलो हाफको अन्तिममा लुरेन हेम्पले र ६३ औँ मिनेटमा अलेसिया रुसोले गोल गरेर इंग्ल्याण्डलाई विजयी गराइन् ।योसँगै महिला विश्वकप २०२३ को सेमिफाइनल समीकरण पूरा भएको छ । अब पहिलो सेमिफाइनलमा आउँदो मङ्गलवार स्वीडेन र स्पेन तथा दोस्रो सेमिफाइलनमा बुधवार अष्ट्रेलिया र इंग्ल्याण्डले खेल्नेछन् ।

कमेन्ट गर्नुहोस्