लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२०२४ का लागि डीभी खुल्यो

tillotmacitynews - 2022 Oct 08 03:10 PM
IMG

तिलोत्तमा सिटी न्युज, असोज २२ गते । अमेरिकाले सन् २०२४ का लागि डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुला गरेको। छ । असोज १९ गते (बुधबार राति) ९ः४५ बजेदेखि खुलेको डीभीमा कात्तिक २२ गतेसम्म् भर्न सकिने काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।आवेदन दिनका लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।

कमेन्ट गर्नुहोस्