लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कलाकार राजु महोत्राको शव झुण्डिएको अवस्थामा भेटियो

IMG
तिलोत्तमा सिटी , २०७९ असोज ७। बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् । करिब ३५ वर्षीय महोत्रा बिहीबार साँझ आफ्नै घरमा खाना खाएर सुतेका थिए । महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कमेन्ट गर्नुहोस्