लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अनु थिङसँग मागी बिहे गर्दै बुद्धि तामाङ

IMG

तिलोत्तमा सिटी , २०७९ असोज ६। अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग यहि शुक्रबार तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् ।३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्