लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

IMG

तिलोत्तमा सिटी न्युज, साउन १६ गते २०७९। नेपाल एमालेले काठमाडौंको वसन्तपुरमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो ।



प्रदर्शनमा उनीहरुमध्‍ये  कोही ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्‍दै नारा लगाएका थिए ।



कमेन्ट गर्नुहोस्