लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

IMG

तिलोत्तमा सिटी न्युज, असार २५  गते २०७९ । नेपाल प्रहरीका ३२ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको शनिबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ३२ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।




कमेन्ट गर्नुहोस्