लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अनिश दवाडीको आँशु खसाल्ने कथामा आयो ‘एक्लो न्याउली’ बजारमा

tillotmacitynews - 2022 Jun 09 05:16 PM
IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २६ गते २०७९ । गायक तथा संगीतकार अनिश दवाडीको शब्द/संगीतमा कुशल बेल्बासे र शान्ति श्री परियारको आवाजमा नयाँ लोक दोहोरी ‘एक्लो न्याउली’ सार्वजनिक भएको छ ।लोक दोहारीमा अनिश, जुना गुरुङ, कुसुम घर्ति मगर र के.पी. बाग्दासको अभिनय रहेको छ ।




त्यस्तै, नवराज उप्रेतीको सिनेमेटोग्राफी रहेको भिडियोको कथा तथा निर्देशन विनोद भण्डारीले गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् ।




कमेन्ट गर्नुहोस्