लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

व्यापारी रोहित तिवारीसँग विवाह गर्दै अभिनेत्री केकी अधिकारी*

IMG

तिलोत्तमा सिटी, बैशाख ८ गते । अभिनेत्री केकी अधिकारीले व्यापारी रोहित तिवारीसँग बिहीबार विवाह गर्दै छिन् ।  सीमित पारिवारिक सदस्य तथा नजिकका केही साथीलाई मात्रै बोलाएर विवाह गर्ने भएकी हुन् ।  लामो समयदेखि रोहितको प्रेम रहेकी केकीले आफ्नो प्रेम भने सार्वजनिक गरेकी थिइनन्। प्रेम र प्रेमीका बारेमा मिडियाले बारम्बार प्रश्न गर्दा केकी पन्छिँदै आएकी थिइन् । रोहित हाम्रो बजार डटकमका सीईओ तथा फुडमारियोका सहसंस्थापक र सीईओ हुन् । 


कमेन्ट गर्नुहोस्