लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रचण्ड चिनियाँ विदेशमन्त्री भेट्न मेरियट पुगे

IMG

 २०७८ चैत १३ , तिलोत्तमा सिटी ।   पुष्पकमल दाहाल प्रचण्ड  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न नक्सालस्थित मेरियट होटल पुगेका छन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीचको भेट नसकिँदै प्रचण्ड मेरियट पुगेका हुन् ।  तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् । 

कमेन्ट गर्नुहोस्