लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

IMG

 २०७८ चैत १, तिलोत्तमा सिटी । मङ्गलबार बिहानै युक्रेनको राजधानी कीभको केन्द्रमा कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन ।एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् 

कमेन्ट गर्नुहोस्