लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्ने

IMG

 २०७८ फागुन २९ , तिलोत्तमा सिटी  । प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते  दिउँसो १ बस्ने भएको छ। आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव पेश भए लगत्तै बैठक स्थगित भएको हो।सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग प्रस्तावमाथिको छलफल प्रतिनिधिसभाको आगामी बैठकबाट सुरु हुने जानकारी गराउनुभयो। आइतबारको बैठकमा राणाविरुद्धको महाभियोग प्रस्ताव माओवादी केन्द्रका सांसद देव गुरुङले पेश गर्नुभएको हो। राणाले पदीय मर्यादा अनुरुप काम नगरेको भन्दै फागुन १ गते ९५ सांसदले संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए।

कमेन्ट गर्नुहोस्