लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यी हुन् विहीबारकाे मन्त्रिपरिषद् बैठकका १९ निर्णय

IMG

 २०७८ फागुन २७ , तिलोत्तमा सिटी ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ  ।त्यस्तै, बैठकले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ स्वीकृत गर्ने, निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ स्वीकृत गर्ने, औद्योगिक व्यवसाय नियमावली, २०७८ स्वीकृत गर्ने र सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्