लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शुक्रबार हुने धनुषा कांग्रेसको चुनाव

IMG

२०७८ फागुन २६ , तिलोत्तमा सिटी । नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार  हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ ।कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीक अनुसार कांग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो । तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने भएको । 

कमेन्ट गर्नुहोस्