
२०७८ फागुन २५ , तिलोत्तमा सिटी । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाक्क अनुसार बैठक काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वटमा बस्दै छ । नेकपा (एस) को यसअघिको पोलिट्बूरो बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), गठबन्धन, आगामी कार्ययोजना र संगठन विस्तारका विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।नेकपा एसको आजको बैकमा मार्गनिर्देशक मानिएकाे उक्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफल हुनेछ ।
कमेन्ट गर्नुहोस्