लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गौसेवा आश्रममा आगलागी हुँदा दश लाख बराबरकाे क्षति

IMG

२०७८ फागुन २०, तिलोत्तमा सिटी ।  सप्तरीकाे  रुपनी गाउँपालिका-१ शास्त्रीनगरमा रहेकाे एक गाैसेवा आश्रममा आगलागी भएकाे छ । पण्डित रामकुमार शास्त्रीले सञ्चालन गर्दै आउनु भएकाे शास्त्री गौसेवा आश्रममा आगलागी हुँदा दश लाख रुपैयाँ बराबरकाे क्षति भएकाे हाे। प्रहरीका अनुसार गएराति भएकाे आगलागीबाट एउटा भवनमा पूर्णरुपमा क्षति पुगेकाेे छ । आगलागीबाट मानवीय तथा पशु चाैपायामा भने क्षति नपुगेकाे पण्डित शास्त्रीले जानकारी दिनुभयो।आगलागीकाे घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 



कमेन्ट गर्नुहोस्