लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फागुन २० गते राष्ट्रिय सभागृहमा बस्ने

IMG

२०७८ फागुन १८ ,तिलोत्तमा सिटी  । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते राष्ट्रिय सभागृहमा बस्ने भएको छ । पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको छ । यो पटक भने सर्ने संभावना कम रहेको माओवादी नेताहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्