लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

IMG

२०७८ फागुन १८ ,तिलोत्तमा सिटी  ।  सरकारले बिहीबार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।फागुन १६ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिनु भएको  हो ।ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् ।मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

No description available.

कमेन्ट गर्नुहोस्