लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पल शाहसँग अदालतले लियो बयान

IMG

२०७८ फागुन १८ ,तिलोत्तमा सिटी  । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको बयान सुरु भएको छ ।एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी तनहुँ प्रहरीको हिरासतमा छन् ।प्रहरीले अदालतबाट यसअघि नै ७ दिनको म्याद थपेको छ । आज अदालतले उनीसँग बयान लिएको छ । पललाई भेट्न नायिका आज पूजा शर्मा तनहुँ पुगेकी थिईन् । हिजो पनि निर्देशक सुदर्शन थापा र उनकी पत्नी सुप्रिया कटुवालले पललाई भेटेका थिए ।

कमेन्ट गर्नुहोस्