लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु

IMG

२०७८ फागुन ११,तिलोत्तमा सिटी।  नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ ।  काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्ने भएको छ। पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । 

कमेन्ट गर्नुहोस्