लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तीन दिने वृहत् प्रदर्शन गर्दै नेपाली सेना

IMG

 २०७८ फागुन ७, तिलोत्तमा सिटी। सेना दिवसका अवसरमा आउँदो फागुन १४ गतेदेखि १६ गतेसम्म  नेपाली सेनाले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा वृहत् प्रदर्शन गर्ने भएको छ ।यही फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाइँदैछ ।प्रदर्शनीमा सैनिक ब्याण्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागिता सम्बन्धी विषयवस्तु समेटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । केही वर्ष अघिदेखि महाशिवरात्री तथा सेना दिवसका अवसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिक सम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रदर्शनी गरिँदै आएको छ ।


कमेन्ट गर्नुहोस्