लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आगो ताप्ने क्रममा जलेर एक वृद्धाकाे मृत्तु

IMG

२०७८ माघ २७, तिलोताम्मा सिटी ।  आगो ताप्ने क्रममा बगनासकाली गाउँपालिका–२ पोखराथोकका एक वृद्धाकाे जलेर ज्यान गएकाे छ । ७२ वर्षीया गौकुमारी श्रेष्ठकाे आगाेमा जलेर ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा वृद्धाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले  जानकारी दिनुभयाे ।श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्