लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लागु औषधसहित दुईजना पक्राउ

IMG

२०७८ माघ २४ ,तिलोताम्मा सिटी।  दाङमा प्रहरीले ७ किलो ७७९ ग्राम लागु औषधसहित दुईजनालाई पक्राउ परेका छन् । दाङको घोराही बसपार्कबाट लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।पक्राउ पर्नेमा पूर्वी रूकुमको चुनावाङ घर भई घोराही-१४ बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही-१८ का ५९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्